close

यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड पंकज जलानलाई

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १२:२७

यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड पंकज जलानलाई

काडमाडौं । यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड पंकज जलानले पाएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सरकारले जलानलाई यो अवार्डबाट सम्मान गरेकाे हाे ।

जलान नेपालकै पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका संस्थापक एवं निर्देशक हुन् ।

उनलाई एक लाख नगद राशि र प्रमाणपत्रसहित सम्मान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२