close

खल्तीबाट एनसेल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

माघ १, २०७६ १९:५१

खल्तीबाट एनसेल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक

खल्ती डिजिटल वालेटले मोबाइल रिचार्जमा क्यास ब्याक अफर ल्याएको छ । जसअनुसार खल्तीको एपबाट एनसेलको मोबाइल रिचार्ज गर्दा दुई प्रतिशत क्यास ब्याक पाइने छ ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँगको सहकार्यमा कम्पनीले मोबाइल टपअप गर्ने वित्तिकै मोबाइल वालेटमै क्यासब्याक वापतको रकम फिर्ता दिनेछ । पछिल्लो समय खल्तीले प्रयोगकर्तालाई आकर्षित गर्न विभिन्न योजना सार्वजनिक गर्दै आएको छ ।

खल्तिको मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०