close

मालपोतलाई डिजिटलाइज गरिने

टेकपाना टेकपाना

जेठ २, २०७७ १७:५७

मालपोतलाई डिजिटलाइज गरिने

काठमाडौं । सरकाले देशभरका सम्पुर्ण मालपोत कार्यालयलाई डिजिटलाइज गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपति भण्डारीका अनुसार जग्गा व्यवस्थापनमा प्रविधिको प्रयोग गरिनुका साथै त्यसका लागि मालपोत कार्यलयलाई प्रविधि मैत्री बनाइने बताएकी छन् । उनले सम्पूर्ण सेवा अनलाइन मार्फत उपलब्ध गराइने समेत उल्लेख गरेकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१