काठमाडाैं । बीआईएम अर्थात् ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट २० वर्षअघि त्रिभुवन विश्वविद्यालयले ल्याएकाे आईटी र व्यवस्थापन मिश्रित काेर्ष हाे । याे काेर्ष हाल देशभर ३६ कलेज पढाई हुन्छ ।
बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय समावेश गरिएकाे छ । ४ वर्ष अर्थात् ८ सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित यस काेर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । कम्प्युटर साइन्स अन्तर्गत इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थ्याेरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषय यसमा समावेश छन् ।
मूलतः सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएकाे शैक्षिक कार्यक्रम भएका कारण बीआईएमलाई विद्यार्थीकाे राेजाइमा परिरहेकाे छ ।
यी कलेजमा हुन्छ पढाई
१.
अक्सफोर्ड कलेज
रुपन्देही
२.
तिनाउ टेक्निकल कलेज
रूपन्देही
३.
इन्टरनेसनल कलेज
चितवन
४.
बीरगञ्ज पब्लिक कलेज
पर्सा
५.
सुदूरपश्चिम क्याम्पस
कैलाली
६.
सुनसरी टेक्निकल कलेज
सुनसरी
७.
इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज
काठमाडौं
८.
केसीएमआईटी
काठमाडौं
९.
नेपाल कमर्स क्याम्पस
काठमाडौं
१०.
शंकरदेव क्याम्पस
काठमाडौं
११.
थेम्स इन्टरनेसनल कलेज
काठमाडौं
१२.
कोहलपुर मोडेल कलेज
बाँके
१३.
ब्राइटल्याण्ड कलेज
बाँके
१४.
गुप्तेश्वर महादेव मल्टिपल क्याम्पस
कास्की
१५.
कन्या क्याम्पस
कास्की
१६.
जनप्रिय मल्टिपल क्याम्पस
कास्की
१७.
हिमालयन दर्शन कलेज
विराटनगर
१८.
निहारिका कलेज
विराटनगर
१९.
बालकुमारी कलेज
चितवन
२०.
इन्द्रेणी कलेज
चितवन
२१.
अम्बिकेश्वरी क्याम्पस
दाङ
२२.
हेटाैंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड साेसल साइन्सेस