close

ओप्पो फाइन्ड एक्स थ्री सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

टेकपाना टेकपाना

फागुन २७, २०७७ १६:४३

ओप्पो फाइन्ड एक्स थ्री सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

कार्यक्रम । ओप्पोले आज आफ्नो फाइन्ड एक्स थ्री सिरिज सार्वजनिक गर्दै छ । स्न्यापड्रागन ८८८ प्रोसेसर सहित कम्पनीले यो फ्ल्यागशिप सिरिजमा २ वटा मोडल ल्याउने अनुमान गरिएको छ ।

नेपाली समयअनुसार ओप्पोको लाइभ इभेन्ट अपरान्ह ५ः१५ देखि सुरु हुनेछ । तपाईंले युट्युबबाट सिधैं प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१