काठमाडौं । साओमीले रेड्मी नोट १० सिरिजका स्मार्टफाेनमा देखिएकाे समस्या समाधानकाे क्रममा रहेकाे बताएकाे छ । कम्पनीले ०.००१ प्रतिशत प्रयोगकर्ता मात्र यसबाट प्रभावित भएको उल्लेख गरेकाे छ ।
बेस्ट–ईन–क्लास सुविधासहित कम्पनीले याे फाेन ग्राहकमाझ उपलब्ध गराएको छ । आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ याे फाेन बजारमा आएको कम्पनीले जनाएकाे छ । फोनमा ४८ मेगापिक्सेलको क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरलगायतका फिचर छन् ।
याे पनि पढ्नुहाेस् :
साओमीको रेड्मी नोट १० नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
