close

रिचार्जरको न्यू इयर सेल अफर, एउटा ग्याजेट किन्दा अर्को सित्तैमा

टेकपाना टेकपाना

चैत ३०, २०७७ ९:२०

रिचार्जरको न्यू इयर सेल अफर, एउटा ग्याजेट किन्दा अर्को सित्तैमा

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।

देशभरि डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ । अफरमा एउटा ग्याजेट किन्दा अर्को एउटा सित्तैमा पाइनेछ । यो अफर भने तोकिएका ब्रान्ड तथा ग्याजेटमा मात्र लागू हुनेछ ।

त्यसैगरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउनेछन् । चैत ३० गते सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागी सबै ग्राहकलाई गोलाप्रथामा सहभागी गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१