close

आफ्नो फेसबुक अरुले चलाएको थाहा पाउने तरिका

टेकपाना टेकपाना

बैशाख १५, २०७८ २०:१८

आफ्नो फेसबुक अरुले चलाएको थाहा पाउने तरिका

काठमाडौं । अहिलेको समयमा फेसबुक प्रयोग नगर्ने स्मार्टफोन प्रयोगकर्ता निकै थोरै हुन्छन् । सामान्य हिसाबले इन्टरनेट प्रयोग गर्ने हरेक व्यक्तिले फेसबुक प्रयोग गर्ने अन्दाज गरिन्छ ।

तर फेसबुकमा कसैले जासुसी गरिरहेको छ वा छैन भन्ने कुराको जानकारी राख्ने उपायको भने एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा हुन्छ ।

यदि तपाईंलाई आफ्नो फेसबुक अरुले हेरिरहेको वा चलाइरहेको छ वा छैन, थाहा पाएर ढुक्क हुने तरिको जानकारी छैन भने पनि चिन्ता नलिनुहोस् ।

आज हामी तपाईंलाई अरुले आफ्नो फेसबुकको निगरानी गरिरहेको थाहा पाउने तरिकासँगै त्यसलाई कसरी रोक्ने भन्ने विषयमा समेत बताउँदै छौं । 

हेर्नुहाेस् याे भिडियाे टिप्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१