close

आउँदो वर्षदेखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा आउने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:४८

आउँदो वर्षदेखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा आउने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ देखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काभ्रेमा रहेकाे याे विश्वविद्यालय आउँदो वर्षदेखि सञ्चालन गरिने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३