close

नीति तथा कार्यक्रमः राइड शेयरिङका लागि कानून ल्याइने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:६

नीति तथा कार्यक्रमः राइड शेयरिङका लागि कानून ल्याइने

काठमाडौं । सरकारले पठाओ-इनड्राइभर जस्ता राइड शेयरिङ सेवा प्रदायक कम्पनीहरूलाई नियमनमा ल्याउने भएको छ । शुक्रबार संसद्‌मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

"निजी तवरमा सार्वजनिक यातायात प्रदान गर्दै आएका राइड शेयरिङका लागि आवश्यक कानूनी व्यवस्था गरिनेछ," राष्ट्रपति पौडेलले भनेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:६