close

देशका कुन कुन ठाउँमा छ बाढी र पहिरोको खतरा ? अनलाइनबाट यसरी लिनुहोस् अपडेट

टेकपाना टेकपाना

असार २१, २०८० ८:२

देशका कुन कुन ठाउँमा छ बाढी र पहिरोको खतरा ? अनलाइनबाट यसरी लिनुहोस् अपडेट

काठमाडाैँ । वर्षा लागेसँगै देशभर बाढी, पहिराेकाे जोखिम बढ्दो छ । सरकारले विभिन्न क्षेत्रमा हुने बाढी तथा पहिरोको सूचना दिन ‘नेपाल बाढी सूचना’ प्लेटफर्म सुरु गरेको छ । 

यससँगै देशभर हुने वर्षा, बाढी, पहिरोका सूचना वेबसाइट, फेसबुक पेज, ट्वीटर ह्यान्डलबाट थाहा पाउन सकिन्छ ।

वेबसाइटबाट जानकारी पाउन यहाँ क्लिक गर्नुहाेस् । फेसबुक पेजबाट थाहा पाउन यहाँ र ट्वीटर ह्यान्डलबाट थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

आफ्नाे घर नजिकको जोखिम थाहा पाउन जल तथा मौसम विज्ञान विभाग र मातहतको बाढी पूर्वानुमान महाशाखाका वेबसाइट, आधिकारिक फेसबुक पेज ट्वीटरबाट सूचना पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ ९:५२