close

होटेल रोयल सिंङ्गीसँगै रहेको सामसङको मुख्य शोरुम बन्द

टेकपाना टेकपाना

असार ३०, २०८० ८:४१

होटेल रोयल सिंङ्गीसँगै रहेको सामसङको मुख्य शोरुम बन्द

काठमाडौं । कमलादीस्थित रोयल सिंगी होटलसँगै रहेको सामसङको आईएमएस स्मार्ट स्वरुम बन्द भएको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै आईएमएस स्मार्टले मुख्य स्वरुम बन्द भएको जानकारी दिएको हो । त्यसको विकल्पमा सेवाग्राहीले शेर्पामलमा रहेको आईएमएस स्मार्टको स्वरुम भिजिट गर्न सक्नेछन् । 

यससँगै कम्पनीले कमलादीस्थित रिलायन्स फाइनान्स रहेको भवनमा निर्माणाधीन आईएमएसको नयाँ स्वरुम छिट्टै खुल्ने बताएको छ । 


 

पछिल्लो अध्यावधिक: असार ३०, २०८० ११:५४