close

प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने

टेकपाना टेकपाना

जेठ १, २०८१ १७:७

प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने

काठमाडौं । अब प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने भएको छ ।

मङ्गलबार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा अन्य दुई अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने कार्यक्रम ल्याइएको हो ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १७:७