close

२८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड नि:शुल्क

टेकपाना टेकपाना

भदौ २६, २०८२ १४:६

२८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड नि:शुल्क

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले २८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।

हालको परिस्थितिलाई ध्यानमा राख्दै एनसीएचएलले कनेक्ट आईपीएसको वेब पोर्टल र मोबाइल एप प्रयोग गरेर हुने फन्ड ट्रान्सफर तथा वालेट लोड सेवामा तोकिएको शुल्क पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १४:७