close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ चीनको सांघाईमा आयोजना हुने ‘विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०२५’ मा सहभागी हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गुरुङको भ्रमण स्वीकृत गरेको हो । आ...