close

काठमाडौँ । नेपालको डिजिटल भुक्तानी बजारमा एउटा महत्त्वपूर्ण परिवर्तन हुँदैछ । दुई ठुला डिजिटल वालेट खल्ती र आइएमई पे एकआपसमा गाभिएर शक्तिशाली भुक्तानी सेवा प्रदायक बन्ने तयारीमा छन् । यो मर्जर आगामी साउन १ गतेदेखि एकीकृत कारोबारका रूपमा सुरु हुनेछ । त्यसपछि &lsq...