काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखराको जग्गा दर्तासम्बन्धी ३२ लाख रुपैयाँ घुस प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् । सार्वजनिक भएको एक अडियो टेपमा आफ्नो नाम मुछिएपछि बिह...
