close

काठमाडौँ । विश्वलाई अन्वेषण गर्न र बुझ्न मद्दत गर्दै आएको गुगल अर्थले आफ्नो २०औँ वार्षिकोत्सव मनाएको छ । सन् २००५ मा सुरु भएको यो प्लेटफर्मले अहिले अर्बौँ हवाई तस्बिर, स्याटलाइट इमेजरी, सडक दृश्य (स्ट्रिट भ्यु) र थ्रीडी भिजुअलहरू समावेश गरेको छ, जसले पृथ्वीको एक मनमोहक दृश्य...