काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेटा सेन्टरको विद्युत लाइन काटेपछि पोखरा र वरिपरिका क्षेत्रको इन्टरनेट सेवा ठप्प भएको छ । विवादित पोल भाडाको विषयलाई लिएर प्राधिकरणले एकपछि अर्को गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइन काट्न थालेको हो । बुधबार दिउँसो सा...