close

काठमाडौँ । सरकारले देशभरका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई ‘सिकाइ चौतारी’ लर्निङ पोर्टलबाट अनलाइन अभिमुखीकरण कोर्स पूरा पूरा गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना...