काठमाडौँ । भारतीय सवारी निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो विद्युतीय सवारी ‘ई-भिटारा’ (eVX) को उत्पादनमा कटौती गरेको छ । चीनले दुर्लभ खनिजहरूको निर्यातमा लगाएको प्रतिबन्धका कारण आपूर्तिमा समस्या आएपछि कम्पनीले उत्पादन लक्ष्य दुई तिहाइले घटाउने निर्णय गर...
