close

काठमाडौँ । गण्डकी प्रदेश सरकारले नागरिकको गुनासो तत्काल सम्बोधन गर्न हटलाइन सेवा तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । आइतबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत प्रदेश सरकारले नागरिकमैत्री शासनको अनुभूति दिलाउन भन्दै यस किसिमको कार्यक्रम...