काठमाडौँ । इरानको सरकारी स्वामित्वमा रहेको बैंक सेपाहको प्रणालीमा साइबर आक्रमण भएको छ । ‘गोनजेश्के दारान्दे’ (Predatory Sparrow) नामक ह्याकर समूहले सामाजिक सञ्जालमार्फत बैंकको डेटा नष्ट गरेको जानकारी दिएको हो । यस समूहले आफूले साइबर आक्रमण गर्नुको...
