close

काठमाडौं । सिंहदरबारभित्र ग्यास चुलो विस्थापन गरी विद्युतीय चुलो अनिवार्य गर्ने घाेषणा गरेका अर्थमन्त्री जनार्दन शर्मा बुधबार अनुगमनका लागि निक्लिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री शर्माले विद्युतीय चुलोको प्रयोग बढाउन साउन मसान्तभित्र सि...