काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेग मागेका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न आग्रह गरे । सरका...
