close

काठमाडौं । अधिकांश प्रयोगकर्ता गाेपनीयताका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्छन् । तर एक रिपोर्टले एप्पलको आईओएसमा रहेका सबै भीपीएन सेवा बेकामे भएको तथ्य बाहिर ल्याएको छ । एप्पलसम्बन्धी समाचार लेख्दै आएको समाचार पोर्टल ‘एप्पल इन्साइडर’ले एक रिपाेर्टलाई ...