काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ईसेवाले नयाँ आँकडा पार गरेको छ । एफवान सफ्ट ग्रुपअन्तर्गत रहेको ईसेवा हालै गुगल प्ले स्टोरमा ५० लाखभन्दा बढी पटक डाउनलोड हुने एप बनेको हो । १३ वर्षअघि कम्प्युटर भर्सनबाट सुरु भएको ईसेवामा हाल तीन लाखभन्दा बढी मर्चेन्ट आवद्ध छ...
