close

काठमाडौं । पछिल्लो समय अडियोमा आधारित समाजिक सञ्जालको प्रयोगमा आकर्षण बढेको छ । क्लबहाउसले सुरु गरेको यो यात्रामा पछिल्लो समय विश्वका ठूलो कम्पनी पनि समावेश भइरहेका छन् । क्लबहाउसपछि सोही खालको सेवा दिन हाल ट्वीटर र स्पोटिफाई समेत रहेका छन् । फेसबुकले पनि आउँदो मंग...