काठमाडौं । डेटिङ एप टिन्डर निर्माता कम्पनी म्याच ग्रुप इङ्कले गुगल तथा अल्फाबेट विरुद्ध सोमबार मुद्दा दायर गरेको छ । टिन्डर र उक्त कम्पनीका अन्य एपहरुको बिक्रीको ३० प्रतिशत आम्दानी बाँडफाँड गर्न अस्वीकार गरेकोमा त्यसलाई ‘लास्ट रिसोर्ट’ भन्दै गुगलले प्ले स्टोरबाट ...
