काठमाडौं । फोरजी परियोजनाले समेत नेपाल टेलिकमको नाफा बढाउन नसकेको देखिएको छ । कम्पनीको चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको वित्तीय प्रतिवेदन अनुसार कम्पनीको नाफा उल्टै करिब ४५ करोड रुपैयाँले गुमेको पाइएको छ । जब कि २०७७ चैतसम्म २६ लाख ३६ हजार रहेका कम्पन...
