close

काठमाडौं । प्रभु ग्रुपअन्तर्गतकाे प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ । टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब टेलिभिजनसँगै इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको हो । त्यसका लागि कम्पनीले काठमाडौं, पोखरा लगायतका स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको ब...