close

काठमाडौं । गुगलमा आफ्नो अकाउन्ट खोल्ने बित्तिकै यसले तपाईंलाई क्लाउड स्टोरेजमा १५ जीबीको फ्री स्पेस उपलब्ध गराउँछ । सो फ्री स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा प्रयोग हुन्छ । योभन्दा अगाडि गुगलले अनलिमिटेड स्टोरेज दिएको थियो । तर जुन १ तारिखदेखि भने फ्...