काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु र नेपालको अग्रणी मोबाइल वालेट ईसेवाबीच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीबीचको यस समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताले मोबाइल वालेट ईसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् । एक कार्यक्रमका बीच...
