काठमाडौं । एप्पलले आईप्याडको १४.७ अपरेटिङ सिस्टमको अपडेट गर्न ढिलाइ गर्दा आईओएस र आईप्याड ओएस १४.७ को सुरक्षासम्बन्धी समग्रीहरू प्रकाशन गर्न पनि ढिलाइ भइरहेको थियो । तर अब एप्पलले आईप्याडको अपरेटिङ सिस्टम सार्वजनिक गरिसकेकाले जतिसक्दो छिटो तपाईंले आफ्नो एप्पल डिभाइस ...
