close

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी बढ्दै गएको छ । विभिन्न जालझेल, प्रलोभन, भ्रम तथा झुक्यानमा पारेर प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । यसैबीच नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर विभिन्न व्य...