काठमाडौं । पछिल्लो समय एकपछि अर्को नयाँ स्मार्टफोन बजारमा आइरहेका छन् । यस्तोमा कुन फोन लिने भनेर पक्कै पनि दुविधा उत्पन्न हुने गर्छ । यदि तपाईं नयाँ मोबाइल खरिद गर्ने योजनामा हुनुहुन्छ र आफ्नो लागि उपयुक्त फोन चयन गर्ने कुरामा अलमलमा हुनुहुन्छ भने आज हामी तपाईंल...
