close

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप हो । विशेष फिचर र राम्रो अनि सुरक्षित सेवाका कारण यो एप सबैको रोजाइमा पर्न सफल भएको छ । यसमा कुनै पनि प्रयोगकर्ताले तपाईंको नम्बरकै आधारमा तपाईंको प्रोफाइल फोटो र स्टाटस देख्न सक्छ । साथ...