close

  नेपालका हरेक सरकारी , गैरसरकारी, वित्तीय क्षेत्रका संस्थाहरूमा एआई हिजोआज एउटा ‘बज वर्ड’को रूपमा आइरहेको  छ । एआई र यसको  महत्त्वको बारेमा बहस, तालिम, गोष्ठी तथा सभा सम्मेलनहरू दैनिक रूपमा भइरहेको देखिन्छ ।  जानी नजानी एआई...