काठमाडौं । आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोशिमा कार्कीको एउटा फोटो भाइरल बनिरहेको छ । हातमा अस्थायो गर्भ निरोधक साधन कन्डम लिएको जस्तो देखिने तस्विरसहित उनले महाधिवेशन स्थलमा निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको छ ...
