close

टेकपानाले  युवा आवाज र उहाँहरूका माग बाहिर ल्याउन‘टेकपाना डिजिटल युवा संवाद’ नामक तटस्थ र भर्चुअल कार्यक्रम आयोजना गरेकोमा धेरै खुसी लाग्यो । संवादको क्रममा युवाहरूमा राज्यप्रति निकै आक्रोश, असन्तुष्टि र आशा देखिएको छ । यो असन्तुष्टिलाई नीतिगत रू...