close

काठमाडौं । नेपाली बजारमा रेड्मी नोट १२ सिरिज उपलब्ध भएको छ । साओमीले सोमबार नेपाली बजारमा रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी स्मार्टफोन भित्र्याएकाे हाे । रेड्मी नोट १२ मा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले छ । क्वालकम एसएम ४...