close

काठमाडाैं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को लिग चरण अन्तर्गत पहिलो साताका सबै खेल सम्पन्न भएको छ । कूल २० टिम सहभागी प्रतियोगितामा नेपालबाट १० टिम खेलिरहेका छन् । पहिलो साताको खेल सकिँदा मङ्गोलियाको ‘फोरमेरिकल भाइब्स&...