close

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानीका लागि थप बायोमेट्रिक मसिन उपलब्ध गराउन राहदानी विभागलाई पत्र लेखेको छ । हाल चार ओटा मसिनमार्फत काम भइरहेकोमा थप एउटा मसिन उपलब्ध गराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी देवी पा...