close

काठमाडौं । फेब्रुअरी ७ मा सार्वजनिक हुने वनप्लस इलेभेन (oneplus 11) का कतिपय स्पेसिफिकेसन निश्चित भएका छन् । चीनको दूरसञ्चार प्रमाणीकरण तथा नियमनकारी निकाय टिनाको सूचीकरणबाट फोनबारे यसअघि लिक भएका जानकारी निश्चित भएका हुन् । सूचीकरण अनुसार...