काठमाडौं । विश्वकै पहिलो वायरलेस टेलिभिजन तयार भएको छ । एलजी लगायत विभिन्न ठूला कम्पनीहरूले वायरलेस टिभी तयार गरिरहेको छ । यसैबिच डिसप्लेस नामक ब्रान्डको पूर्ण रुपमा वायरलेस टिभी सार्वजनिक भएको छ । कम्पनीले ५५ इन्चको फोरके ओएलईडी वायरलेस टिभी सार्वजनिक गरेको हो ।...
