close

काठमाडौं । नेपाली बजारमा ‘वुलिङ एयर ईभी’ (Wuling Air EV) सार्वजनिक भएको छ । नेपालका लागि वुलिङ ब्रान्डकाे आधिकारिक वितरक ईभी नेपाल मोटर्सले दुई ब्याट्री भेरियन्टमा याे मिनी कार बजारमा भित्र्याएकाे हाे । यसअन्तर्गत ३० किलाेवाट क्षमताकाे माेटर र १७.३ ...