close

काठमाडौँ । नेपाल टेलिकमको फेसबुक पोस्टमा प्रयोगकर्ताहरूले खुलेआम आफ्ना डिभाइसका संवेदनशील विवरण शेयर गरेका छन् । टेलिकमले बुधबार साँझ आफ्नो फेसबुक पेजमा ई-सिमबारे जानकारी दिँदै सेवा लिनका लागि आधिकारिक प्रक्रियाबारे बताएको थियो । तर, धेरै प्रयोगक...