काठमाडौँ । एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ (IOS 26) को पब्लिक बेटा भर्सन (Public Beta Version) सार्वजनिक गरेको छ । योसँगै आईफोन प्रयोगकर्ताले अन्तिम भर्सन आउनुभन्दा अगाडि नै नयाँ सफ्टवेयरको अनुभव लिन पाउने छन् । यो नयाँ अपडेटमा बोल्ड डिजाइन, एप्पल इन्टेल...
