close

काठमाडौँ । सोमबार दिउँसो नेपाल टेलिकमको डेटा सेवामा देखिएको समस्या गम्भीर भएको विश्लेषण गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान अघि बढाएको छ । सोमबार नै प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले मातहतको अनुगमन महाशाखालाई के कारणले टेलिकमको सेवामा समस्या आएक...