close

काठमाडौँ । सामसङले आफ्ना ग्यालेक्सी फोन प्रयोगकर्ताहरूलाई फोन चोरीबाट बचाउनका लागि केही महत्त्वपूर्ण सुरक्षा फिचर सक्रिय गर्न आग्रह गरेको छ । विश्वभर फोन चोरीका घटना बढिरहेकाले कम्पनीले सबै ग्यालेक्सी प्रयोगकर्ताहरूलाई आफ्नो एन्टी-थेफ्ट फिचर इनेबल गर्न जोड दिएको हो । जस ...